General english classes

General English Classes

General English Classes

General English Language Courses
अंग्रेजी भाषा प्रशिक्षण

Improve Your English. Build Your Confidence. Communicate with the World.

अब अंग्रेजी सिक्न गाह्रो छैन! Basic Level देखि आत्मविश्वासका साथ अंग्रेजी बोल्न, लेख्न र बुझ्न सिक्नुहोस्।

At Englishers Pvt. Ltd., we offer comprehensive General English Language Courses designed to improve your English communication skills for everyday life, education, and professional development.

Our courses focus on the four essential language skills:

  • Listening (सुन्ने): अंग्रेजीमा बोलेका कुराहरू बुझ्ने क्षमता विकास गर्ने।
  • Speaking (बोल्ने): आत्मविश्वासका साथ अंग्रेजी बोल्न सिक्ने।
  • Reading (पढ्ने): अंग्रेजी पाठ तथा सामग्री पढेर बुझ्ने।
  • Writing (लेख्ने): सही व्याकरण प्रयोग गरी अंग्रेजी लेख्न सिक्ने।

We also provide practical lessons in grammar, vocabulary, pronunciation, and everyday conversation.
विशेष जानकारी: अंग्रेजीको सामान्य ज्ञान नभएका विद्यार्थीहरूले पनि Beginner Level बाट अध्ययन सुरु गर्न सक्छन्।

1. Course Objectives 

Our General English courses aim to help students:

  • Speak English confidently in everyday situations.
  • Improve pronunciation and listening comprehension.
  • Develop correct grammar and vocabulary.
  • Strengthen reading and writing skills.
  • Communicate effectively in academic and professional environments.
  • Prepare for further English language studies, including IELTS.

यस trainin बाट के सिक्न सकिन्छ?

विद्यार्थीहरूले दैनिक जीवनमा अंग्रेजीमा कुराकानी गर्न, आफ्नो परिचय दिन, प्रश्न सोध्न, विचार व्यक्त गर्न, अंग्रेजी पढ्न तथा सामान्य लेखन कार्य गर्न आवश्यक सीपहरू विकास गर्न सक्छन्।

2. English Proficiency Levels (अंग्रेजीका तहहरू)

We offer six different levels according to students' existing English proficiency.

Level

Description / विवरण

1. Beginner (सुरुवाती तह)

अंग्रेजीको आधारभूत ज्ञान नभएका विद्यार्थीहरूका लागि। अक्षर, शब्द, सामान्य वाक्य र परिचय दिन सिकाइन्छ।

2. Elementary (आधारभूत तह)

सामान्य अंग्रेजी बुझ्ने विद्यार्थीहरूका लागि। दैनिक कुराकानी, सामान्य व्याकरण र शब्दावली सिकाइन्छ।

3. Pre-Intermediate (पूर्व-मध्यम तह)

सामान्य अंग्रेजी बोल्न सक्ने तर व्याकरण र बोल्ने क्षमतामा सुधार गर्न चाहनेहरूका लागि।

4. Intermediate (मध्यम तह)

अंग्रेजी बुझ्ने र बोल्ने क्षमता भएका विद्यार्थीहरूको fluency, grammar र communication skills सुधार गर्न।

5. Upper-Intermediate (उच्च-मध्यम तह)

राम्रो अंग्रेजी ज्ञान भएका विद्यार्थीहरूलाई थप प्रभावकारी र आत्मविश्वासी बनाउन।

6. Advanced (उन्नत तह)

उच्चस्तरीय अंग्रेजी बोल्ने, लेख्ने, प्रस्तुतीकरण गर्ने र व्यावसायिक संवाद गर्ने सीप विकास गर्न।

Placement Test (स्तर निर्धारण परीक्षा)

Before joining the course, students will take a short English Language Placement Test to identify their appropriate learning level.

नेपालीमा: भर्ना हुनुअघि विद्यार्थीको अंग्रेजी क्षमता परीक्षण गरिन्छ। परीक्षणको नतिजाअनुसार उपयुक्त तहमा भर्ना गरिन्छ। त्यसैले सुरुदेखि नै अंग्रेजी सिक्न चाहने विद्यार्थीहरूले चिन्ता लिनुपर्दैन।

3. Course Duration & Fees (अवधि तथा शुल्क)

We offer flexible course packages based on students' learning needs.

Course Package

Duration (अवधि)

Fee (शुल्क)

Short-Term Course (छोटो अवधि)

30 Hours

NPR 7,000

Standard Course (सामान्य अवधि)

60 Hours

NPR 12,000

Comprehensive Course (विस्तृत तालिम)

90 Hours

NPR 18,000

नोट: विद्यार्थीहरूले आफ्नो आवश्यकता, अंग्रेजीको स्तर तथा उपलब्ध समयअनुसार उपयुक्त कोर्स छनोट गर्न सक्नेछन्।

4. Class Schedule (कक्षा सञ्चालन समय)

We provide convenient morning and evening classes for students and working professionals.

Course Level

Morning Class

Evening Class

Days

Beginner

7:00–9:00 AM

5:30–7:30 PM

Monday–Friday

Elementary

7:00–9:00 AM

5:30–7:30 PM

Monday–Friday

Pre-Intermediate

7:00–9:00 AM

5:30–7:30 PM

Monday–Friday

Intermediate

7:00–9:00 AM

5:30–7:30 PM

Monday–Friday

Upper-Intermediate

7:00–9:00 AM

5:30–7:30 PM

Monday–Friday

Advanced

Based on Availability

Based on Availability

As Scheduled

Enquiry